चैत १७, काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै त्रशित भैरहेको अवस्थामा नेपाल जस्तो विकासोन्मुख मुलुकमा औषधि र उपकरण अभाव भैरहेको सबैलाई जानकारी नै छ । यस्तो अवस्थामा २४ घण्टामा टेण्डर प्रकृया सकेर ७२ घण्टामा सामान आपुर्ती गर्नु पर्ने, त्यो पनि मुलुक लकडाउनमा छ अनि बिदेशमा २ दिन बिदाको दिन परेको छ । यस्तो अवस्थामा जतिसक्दो चाडों पक्रिया पुयाएर जनताको हितमा काम गर्नु पर्दा कहि कतै त्रुटि भएको पनि हुनसक्छ । सामान खरिदमा अनियमितता भएको रैछ भने जोसुकै भए पनि सजायको भागिदार हुनेनै छन। तर सामान खरिद को सँग गरिदैछ के के सामान आउदैछ भन्ने पनि थाहा नभएको र कुनै बिसयमा नजोडिएको ब्यक्तिलाई भरत दाहालले आफ्नो फेसबुक वालमा नाम जोड्दा निकै आर्चश्यमा परेका छन राष्ट्रिय युवा संघका नेता अशोक चौलागाई ।

भरत दाहालले सामाजिक सञ्जालका गरेको पोष्ट
खबर24नेपाल सँगको कुराकानीमा नेता चौलागाईले आफुले उहाको त्यो स्टाटस पछि निकै मेसेज गरेको तर पनि उनले कुनै उत्तर नदिएको जानकारी गराउनु भयो । चौलागाईले नबिराउनु नडराउनु भनेर उनसँगको मेसेजको कपि समेत प्रस्तुत गरे ।

भरत दाहालको उक्त पोष्टपछि चौलागाईले गरेका म्यासेजको कपि
मानबिय संबेदना समेत गुमाई यस्तो विषम परिस्थितीमा सबै एकजुट भएर लाग्नुपर्नेमा हुदैं नभएको कुरामा आफ्ना नाम समेत जोडेर बदनाम गर्न खोजिएकाले आफु भोलीका दिनमा कानुनी उपचारमा जाने समेत चौलागाईले बताए ।दाहालले गरेको पोष्टमा समेत आफुले कमेन्ट गर्दा रिप्लाई नआएको चौलागाईले बताए ।

भरत दाहालको पोष्टमा चौलागाईले गरेको कमेन्ट
नेता चौलागाईले आफ्नो फेसबुकमा भरत दाहादलाई चेतावनी दिदैं लेखेका छन यो भरत दाहाल भन्ने ब्यक्ति लाई मैले खोजेको दुई दिन भयो पाउन सकिन यो सामाज को एउटा भडुवा पतित मिसनको हड्डि चुसि अरुको बारेमा नभएको भ्रम सृजना गर्नु यसको नित्यकर्म हो यसलाई चिन्नुहुने जो सुकैले पनि मलाई यसको फोन नम्बर र ठेगाना दिएर सहयोग गरिदिनु होला यसलाई दुई झापड लगाए पछि यसको दिमाग ठिक ठाउमा आउने छ ्र यसले सामजिक सन्जाल मा मेरो बारेमा हुदै नभएको भ्रम छर्ने काम गरेको छ म यो सङ्ग जा भनो तेहि बहस गर्न तयार छु यो भागेको भागै छ आउ टेलिभिजन मा बसेर बहस गरौ हिक्मत छ ?
अशोक चौलागाईले भरत दाहाल को स्टाटसमा २ वटा यस्तो कमेन्ट समेत गरेका छन । तर दाहादले यो कमेन्टको जवाफ भने दिएका छैनन ।
भरत जि मत तपाईं लाई चिन्दिन तपाईं ले पनि मलाई चिनुहुन्छ कि चिनुहुन मलाई थाहाछैन चिन बाट सामान खरित गर्ने कुरा छ । सामान खरिद को स पनि थाहा नभयको कुनै बिसयमा नजोडियको ब्यक्तिलाई मेरो नाम राखेर सामजिक सन्जाल्मा भ्रम फिजाउने काम गर्नु भयो यस्को कानुनि उपचार त खोज्नेनै छु तपाई लाई मेरो यो प्रस्न छकि
(१) म अर्थात अशोक चौलागाई सहभागी भयको कुनै प्रमाण दिनसक्नु हुन्छ ?
(२) दिन सक्नु भयन भन तपाईं लाई कारबाही के हुने ?
(३) म सहभागि भको कुनै प्रमाण भय सबैको सामुने टुडिखेलमा फासिमा चडन तयार छु के तपाईं अरुको बारेमा गलत भ्रम फिजाउने तयार हुनुहुन्छ ?
कृपया झुटो भ्रम को खेति नगरेकै राम्रो यसले तपाई लाइ नै नोक्सान पुराउछ ।
चौलागाईले भरत दाहालसँग भटेर सार्वजनिक रुपमै उनिसँग बहस गर्न तयार रहेको र आफ्नो कमजोरी भएको भए जुनसुकै सजाय भोग्न तयार रहेको बताउदैं भरत दाहालले बिनाकारण चरित्र हत्यामा संलग्न भएको हुनाले दाहाललाई सबैको सामु ल्याएर नांगेझार पार्ने चेतावनी समेत दिएका छन ।