• २०८१ चैत्र २ गते आइतवार

थप ७०८ जनामा कोरना संक्रमण, सक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौँ। थप ७ सय ८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ९६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५१ हजार ३ सय १२ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ४० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस