• २०८२ जेष्ठ १ गते बुधवार

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १३, पोखरा। पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति १२ बजे पोखरा स्वास्थ्री विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको मृत्यु ज्यान भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् । कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको थियो । अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित हुन् ।

प्रतिक्रिया दिनुहोस