• २०८२ जेष्ठ २ गते बिहिवार

नेपालमा ४ जिल्ला कोरोनामुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त ४ जिल्लामा मनांङ, मुस्तांङ, डोल्पा, मुगू र हुम्ला रहेका छन ।

थप १५ सय १३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९३४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस