• २०८१ चैत्र १३ गते बिहिवार

अस्कर अवार्डका लागि आवेदन खुल्ला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ । अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ ।अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो । असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडएमा सहभागी हुन चाहने नेपाली चलचित्रकर्मीले आफ्नो चलचित्र आवेदन दिन सक्नेछन् । हरेक बर्ष फ्रेवुअरीमा हुँदै आएको अस्कर अवार्डको ९३ औं श्रृङ्खला भने आउँदो बर्षको अप्रिलमा हुनेछ ।

अघिल्ला बर्षहरुमा कुनै पनि चलचित्र हलमा रिलिज भएर एक साता हलमा चलेकै हुनुपर्ने नियम थियो । यसपटक भने, प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएका चलचित्रले सहभागीता जनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस