• २०८१ फाल्गुन ७ गते बुधवार

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८१३ पुगेको छ ।

Image may contain: text that says '०६१ ५२०३९०, ५२००६६ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७, बिषय: अध्यावधिक गण्डकी कोरोना संख्या ३८१३ छ| परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको क्र.स. प्रयोगशाला जिल्ला नगर/गाउपालिका वार्ड संख्या उमेर ५ केन्द्र, लिड्ग कास्की क्षयरोग उपचार केन्द्र, पोखरा १७ महिला पोखरा महानगरपालिका ४९ ३१,६१,२४ १५ पुरुष महिला महिला ३३,५६ १३ २० जम्मा नवलपरासी (ब.सु.पूर (४जना) जिल्ला ८३ बिनयत्रिबेणी पुरुष महिला सबैजना contact tracing बाट पहिचान हुनुभएको हो वहाँहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन अनुरोध छ| महिला भैरहेको २०७७/०६/१३, ११:३० ....... डा. विनोद शर्मा निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम प्रवक्ता, गण्डकी'

प्रतिक्रिया दिनुहोस