• २०८१ माघ ८ गते मङ्गलवार

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३ , काठमाडौं । स्वास्थ्य र जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस