• २०८१ कार्तिक २४ गते शनिवार

धरानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३,धरान । कोरोनाभाइरस संक्रमणबाट गएराित एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको भदैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

मिर्गौलाका रोगी उनमा गत ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस