• २०८२ बैशाख ५ गते शुक्रवार

नदीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कञ्चनपुर, १४ साउन । आमाबुवा सुतिरहेका बेला खेल्ने क्रममा दुई वर्षीया बालिका नदीमा डुबेर तीन दिन हराएकी मुस्कान थापाको शव फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय अनुसार खोजी गर्दा पाँच सय मिटरजति तल शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस