• २०८१ चैत्र २ गते आइतवार

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

कास्की
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, कास्की । स्वास्थ्य र जनसंख्या मन्त्रालयको अनुसार गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको अस्पतालमा गरिएको परिक्षणमा थप नयाँ ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस