• २०८१ कार्तिक १७ गते शनिवार

नेपाल दलित मुक्ति संगठनले प्रदेश १को सबै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, सुनसरी । नेपाल दलित मुक्ति संगठनले रुकुम  पश्चिममा भएको घटनाको विरोधमा१ न प्रदेशको १४ वटै जिल्लाको जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुुुुुुुझाउने भएको छ ।

प्रदेश नं. १ को प्रदेश सांसद उमिता बि.कले आज जेष्ठ १६ गते संगठनमा आवद्ध सबैलाई आ-आफ्ना जिल्लाका जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन अनुरोध गर्नु भएको छ । जिल्ला प्रशासनको माध्यमबाट गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन लागिएको हो ।

ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस