• २०८० असोज १७ गते बुधवार

करेन्ट लागेर कपिलवस्तुमा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधारा गाउँपालिका ६ रामपुर बस्ने ४० वर्षीया आरती चाईको करेन्ट लागेर मृत्यु भएको छ

बुधबार दिउँसो आफ्नै गोठ अगाडी रहेको बिजुलीको पोलमा करेन्ट सर्ट भई पोलमा रहेको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस