• २०८१ असोज २६ गते शनिवार

घाेडाघाेडी नगरपालिका वडा न ६ मा प्रवेश राेक

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट
चैत १६, कैलाली । कैलालीको घाेडाघाेडी नगरपालिका वडा न ६ मा प्रवेश राेक लगाइएको छ । बिश्व माहामारीका रुपमा कोरोना भाइरस (कोभिड १९) उच्च जोखिम बढेपछि घाेडाघाेडी न पा वडा न ६ का विभिन्न टाेलमा प्रवेश राेक लगाइएको बताइएकाे छ ।
काेराना भाइरस उच्च जाेखिम काे डर बढेपछि वडा न ६ उत्तर बछुरिया टाेलहरमा पुर्णरुपमा प्रवेश राेक गरिएको स्थानीय बासि दिपेश बाेहाेरा जानकारी दिनुभएकाे छ । अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन अाग्रह गरिएको छ । आज दिन भरिमा वडा न ६ का सबै टाेलहरुमा प्रवेश राेक लगाइने बताइएकाे छ।
प्रतिक्रिया दिनुहोस