• २०८२ जेष्ठ १ गते बुधवार

करेन्ट लागेर एक जनाको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, बुटवल । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृ’त्यु भएको छ ।

करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको बरे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस