• २०८१ जेष्ठ ३१ गते बिहिवार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप भएका नयाँ ११ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस