• २०८२ बैशाख ६ गते शनिवार

विनोद चौधरीलाई कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौँ । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पुष्टि भएको छ ।चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् । चौधरीले लेखेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयोु, ‘मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस