• २०८१ जेष्ठ ६ गते आइतवार

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

१३ साउन,काठमाडौँ । थप ३११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोरोना ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने मृत्यु हुनेको संख्या ४९ जना पुगेको उहाँले बताउनुभयो

प्रतिक्रिया दिनुहोस