• २०८१ माघ ८ गते मङ्गलवार

हिमालय एयरलाइन्सको नेपाली ल्याउने उडान तालिका सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौँ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही जुलाई ३० देखि अगस्ट ७ सम्म स्वदेश ल्याउने हिमालय एयरलाइन्सले जनाएको छ ।

एयसलाइन्सले जुलाई ३० र अगस्ट १ मा कुवेतबाट नेपालीको उद्धार गर्नेछ । त्यसैगरी, जुलाई ३१मा चीनको कुनमिंगबाट नेपाली ल्याउने हिमालय एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस