• २०८२ बैशाख २९ गते सोमवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १४, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू यस प्रकार रहेका छन ।

(१) मदन भन्डारी फाउन्डेसनको आयोजना मा रक्तदान कार्यक्रम ।
स्थान :- राष्ट्रिय सभागृह ।
समय -१०:३० बजे ।

(२) enough is enough को आयोजना मा १००% p.c.r un safe quarantines भन्दै बिरोध कार्यक्रम ।
स्थान : – पाटन दरबार स्क्वायर ।
समय:- ११:०० बजे ।

(३) प्रगतिशील सास्कृतिक कर्मिहरुको बैकल्पिक मोर्चा निर्माण अभियानले m.c.c खारेज को लागि बिरोध गर्ने ।
स्थान :- माइतिघर मन्डला ।
समय: १३:०० बजे ।

(४) हाम्रो नेपाल हामी नेपाली को आयोजना मा m.c.c को बिरोध कार्यक्रम ।
स्थान :- माइतीघर मन्डला ।
समय:- १२:३० बजे ।

(५ ) १३:५० बजे देखि पाटन स्थित कृष्ण मन्दिरको अपोजिटमा covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको ।

(६) बरिस्ठ पत्रकार स्वनाम साथी को नेतृत्वमा m.c.c विरुद्ध समुक्त सङ्ग्रह समिति गठन भएको ।m.c.c.को विरुद्ध मा असार ९ गते देखि १६ गते सम्म बेलुका २०:०० बजे १० मिनेट देशभर बत्ती निभाउने कार्यक्रम घोषणा भएको ।

(७) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय :- ११:०० बजे ।

(८) दिगो बिकास समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय :- १२:३० बजे ।

(९) राष्ट्रिय सरोकार समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय :-१२:३० बजे ।

(१०) वीर गोर्खाली अभियान लगायत स्वतन्त्र युवाहरूले २०७७/३/१३ गते चावाहिलमा एमसीसी को विरोध र राजसंस्था पुन स्थापनाकोलागि गरेको कार्यक्रमको समीक्षा बैठक बस्ने ।
स्थान : पशुपति मिर्गस्थली ।
समय : १३:०० बजे ।

(११) कोभिड १९ सम्बन्धि सरकारले काम गर्न नसकेको बिरोध मा नेपाली काङ्ग्रेसको निर्देशन मा सम्पुर्ण भातृ संगठन हरु लाई बिरोध कार्यक्रम गर्न निर्देशन ।
स्थान :- माइतीघर मन्डला ।
समय:- १३:०० बजे ।

(१२) समुक्त राजनीतिक दलित सङ्ग्रस समितिको रुकुम हत्या कान्डको बिरोधमा र्याली सहिल माइतीघर बाट नया बानेश्वर जाने कार्यक्रम ।
स्थान :-माइतीघर बाट नया बानेश्वर जाने ।
समय :-१३:०० बजे ।

(१३) स्वतन्त्र नागरिक समाज ले कीर्तिपुर नगरपालीकाको क्वारेन्टाइन ब्यबस्थित गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाउने ।
स्थान : किर्तिपुर नगरपालिका
समय : ११: ०० बजे ।

प्रतिक्रिया दिनुहोस