• २०८० असोज ४ गते बिहिवार

अबैध मदिरा बरामद

प्रदेश ५ ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, पश्चिम नवलपरासी । लकडाउनको मौका छोपि तस्करहरुले अबैध मदिरा तस्करी गर्न खोज्दा सिमा प्रहरीचौकि महेशपुर गस्ति टोलिले पाल्हिनन्द गाउपालिकाको वडा न १ शकरपुर गाउबाट अबैध मदिरा बरामद गरेको छ । विभिन्न नाम गरेको २१हजार ६ सय मुल्य बराबरको १८कार्टुन अबैध मदिरा बरामत गरिएको सिमा प्रहरी चौकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयो ।

महेशपुरबाट खटिएको प्रहरीगस्ति टोलिलाई तस्करहरुले देखेपछि सडकको छेउको खेतमा अबैध मदिरा फालि भागेपछि बरामद गरिएको हो । रहेका छन।अबैध मदिरा ओरापसार गर्ने समुहको तिब्ररुपमा खोजि कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस