चैत १५, काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेला परेकी छिन् ।
कतार एयरलाइन्समा बेल्जियमबाट नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।