• २०८१ बैशाख १३ गते बिहिवार

आजको प्रतिनिधिसभाको बैठक सुरु, प्रत्यक्षप्रसारण (LIVE)

पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक १ बजे बाट सुरु भएको छ  । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीम रहेको छ । साथै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस