• २०८२ जेष्ठ ३ गते शुक्रवार

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, कैलाली  ।कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको मनहेरा नजिकै भे १ त २६६९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते भएको प्रहरीले जनाएको छ।

घाईते हुनेमा चालक गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय किरण चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

उनको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भईहेको छ।

प्रतिक्रिया दिनुहोस