• २०८२ बैशाख २९ गते सोमवार

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ। नेपाली सेनाका प्रधान सेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् । असोज १० गते प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

प्रधानसेनापति थापा आफूलाई स्वास्थ्य सजगताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस