असोज ११,पोखरा । गण्डकी प्रदेशमा थप ७१ जना कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ७१ जना कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३,७४४ पुगेको छ ।