भाद्र ११ काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । आज सो बैठकको निर्णय सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सार्वजनिक गरेका हुन ।