• २०८१ पुष २९ गते सोमवार

स्याङ्जामा निषेधाज्ञा एक हप्ता थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, स्याङ्जा । स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस