भदौ ११, पोखरा । गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरका प्रयोगशालाहरुमा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।