• २०८१ असार ९ गते शनिवार

महाराजगञ्ज वृत्तका ३० प्रहरीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार संक्रमित हुनेमा वृत्तभित्रै रहेका २० जनपद प्रहरी र १० जना ट्राफिक प्रहरी र २ जना इन्सपेक्टर समेत रहेका छन् ।

काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना देखिएको पहिलो कार्यालय हो ।

प्रतिक्रिया दिनुहोस