श्रावण १२ ,कैलाली । घोडाघोडी बहुमुखी क्याम्पसले यहि भदौ १ गतेबाट नियमित पठनपाठन संचालन गर्ने भएको छ।
बिगत ४ महिना भन्दा लामो समय देखि बिश्वब्यापी (कोभिड १९) का कारणले बन्द भएको पठनपाठन घोडाघोडी बहुमुखी क्याम्पसले यहि भदौ १ गतेबाट संचालन हुने एक सुचना मार्फत जानकारी गराएको छ।