• २०८२ बैशाख ५ गते शुक्रवार

फोटोमा तारकेश्वर महादेव मन्दिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १२, काठमाडौं । श्रावणको सोमबार । शिव जिको पुजा र व्रत बस्ने दिन । काठमाडौं उपत्यकाको उत्तरमा रहेको तारकेश्वर महादेवको मन्दिरमा पनि श्रद्धालु भक्तजनहरु पुजाका लागि जाने गर्दछन । पवित्र धार्मिक स्थल तारकेश्वरमा सत्ययुगमा सतिदेवीको दाहिने तिघ्रा पतन भएको भन्ने कथन रहेको छ ।

 

फोटो : अभिन्न घिमिरे

प्रतिक्रिया दिनुहोस