• २०८१ भाद्र २५ गते मङ्गलवार

युवा नेताद्वारा घाेडाघाेडी-८ मा रहेकाे क्वारेन्टाइनका ७० जनालाई माक्स र साबुन बितरण

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १४, कैलाली । भारत तथा तेस्रो मुलकबाट अाएर क्वारेन्टाइन मा बस्दै आएका कैलालीको घाेडाघाेडी मा ७० जनालाई माक्स र साबुन बितरण गरिएको छ।

विश्व नै काेराना भाइरस त्रासमा रहेका बेला घाेडाघाेडी नगरपालिका वडा न ०८ अन्तर्गत राष्ट्रिय माध्यमिक बिधालय तारानगरकाे क्वारेन्टाइन मा रहेका ७० जनालाई नेपाली जनसम्पर्क समिति भारत दक्षिण बेंलाेर शाखा अध्यक्ष दिवश शाहिकाे आर्थिक सहयाेग र पत्रकार राम बहादुर बिश्वकर्मा सहकार्यमा मा साे सामाग्री बितरण गरिएको हाे ।

सामाग्री हस्तान्तरण गर्दै क्वारेन्टाइन मा बस्दै आएकाे नेपाली दाजुभाइ खुशि व्यक्त गरेका छन । काेरानाले देश संकटकाे घडिमा रहेका बेला आफु भारत भएतापनि नेपाली प्रतीकाे मायाका लागि धन्यवाद व्यक्त गरेका छन्। आफु भारतमा रहे पनि मन नेपाल रहेकाले नेपाली मनप्रती माया र सदभाव बाड्नका लागि साे सामाग्री बितरण गरिएको अध्यक्ष शाहिले बताए ।

प्रतिक्रिया दिनुहोस