चैत १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक उपचार गराई महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज निवास फर्किएका छन् ।
गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा बिताएका थिए ।