• २०८१ साउन ८ गते मङ्गलवार

स्पेनमा चार जना नेपालीलाई कोरोना पोजेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, स्पेन । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस