फागुन १५, काठमाडौं । तारकेश्वर न पा लामबगरको सडक अन्र्तगत भेटघाट चोक नजिक मोटरसाइकल दुर्घटना भएको छ । लामबगरको सडकमा बा६० प ९३७ र प्र ०३-०२-०१३प ६४८७ न को मोटर्साइकल तिब्रमा कुदाउदा एक आपसमा ठक्कर दिइ दुबै तर्फका चालक घाइते भएका हुन ।
अहिले लामबगरको सडक जाम भएको छ भने घटनाबारे प्रहरीलाइ जानकारी दिइसकिएको स्थानियले जानकारी दिएका छन । थप अन्य विवरण आउन बाकी रहेको छ ।