भदौ १०, काठमाडौँ । थप ८५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ८८५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।