• २०८२ जेष्ठ ७ गते मङ्गलवार

आजको सुनचाँदी मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १०, काठमाडौँ। आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनी घटेर १३ सय १० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस