• २०८१ मङ्सिर २२ गते शनिवार

एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ  १०, काठमाडौँ  । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको हो।

मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेका छन् । अब गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्नेछन।

प्रतिक्रिया दिनुहोस