भदौ १०, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी प्रा. डा. उपेन्द्र कोइरालालाई सरकारले राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष/सञ्चालकमा नियुक्ति गरेको विषयमा कोही नेतृत्व वा व्यक्ति विशेषको कुरालाई जननेता मदन भण्डारीद्वारा प्रतिपादीत तत्कालिन नेकपा एमालेको सिद्धान्त जबजमाथि नै प्रहार भइरहेको प्रति संकेत गर्दै उहाँले उक्त कुराको खण्डन गर्नुभएको छ ।गौरवपूर्ण आन्दोलनको आधारमा टेकेर नै भविष्यलाई सुरक्षित पार्न सकिने उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले व्यक्ति वा नेतृत्व विशेषको विरोधले सिद्धान्त र आस्थामाथि प्रहार गर्नु नहुने बताउनुभयो ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘नेतृत्वको विरोधको नाममा सिद्धान्त र आस्थामाथि नै प्रहार गरिदैछ । गौरवपूर्ण आन्दोलनको आधारमा टेकेर नै भविष्यलाई सुरक्षित गर्ने हो ।’