• २०८१ माघ २६ गते शनिवार

राष्ट्रिय एकतालाई सुदृढ बनाउन गौरा पर्वको महत्वपूर्ण भूमिकाः राष्ट्रपति भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विविध जातजाती, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चाडपर्वलगायतमा भएको विविधताका बीच एकता भएको मुलुक रहेको उल्लेख गर्दै गौरा पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस