• २०८१ पुष २९ गते सोमवार

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख १० हजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १० , काठमाडौं । विश्वमा कारोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख १० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख १० हजार ४९२ संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

प्रतिक्रिया दिनुहोस