• २०८१ माघ ९ गते बुधवार

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११, बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको मृ’त्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

शनिबार साँझ घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा छुँदा क’रेन्ट लागेर चन्दको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस