• २०८१ साउन ८ गते मङ्गलवार

प्रधानमन्त्री ओलिले बोलाए सर्वदलीय बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठकको आह्वान गरेका छन । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन ।

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस