• २०८२ जेष्ठ ३ गते शुक्रवार

चितुवाको छालासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंगलबार साँझ प्रहरीले ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ र झापा बाह्रदशी गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्कीलाई पक्राउ गरेको हो  । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस