• २०८१ माघ ११ गते शुक्रवार

थप ७ जनाको कोरोनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । स्वास्थ्य तथा जनस।ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १६४ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षिया १ महिला सहित ७४ र ६६ वर्षका २ पुरुष, सरिाहाको २२ वर्षिया एक पुरुष, पर्साका १ जना ६५ वर्षिया १ पुरुष, रुपन्देहीको ५२ वर्षिया १ जना पुरुष, धनुषाका ७६ वर्षिया एक जना पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस