• २०८१ भाद्र २५ गते मङ्गलवार

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बसन्तपुर घर भएका नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ ।उहाँको परीक्षण साउन २७ गते स्टार अस्पताल गरिएको र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शसस्त्र प्रहरी अस्पतालमा उपचारका लागि साउन ३१ गते जानुभएको उहाँको आइसीयूमा उपचाररत हुनुहुन्थ्यो ।


उहाँलाई साउन ३१ गते देखी नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उहाँको आज मध्यान्ह्मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा. प्रविण नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस