• २०८१ साउन १ गते मङ्गलवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ११, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु यसप्रकार रहेको छ ।

(१) राष्ट्रिय सभा को बैठक ।
स्थान :- सम्सद भवन नया बानेश्वर ।
समय -१३:०० बजे ।

(२) राज्यका निर्देशन ,सिद्धांत ,नीति र दायित्वको कार्यान्वयन ,अनुगमन , मुल्यांकन समितिको बैठक ।
स्थान : – सिंहदरबार।
समय:- १२:०० बजे ।

(३) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय: ११:०० बजे ।

(४) रुकुम नरसंहार को विरुद्ध समुक्त दलित मुक्ती मोर्चा को आयोजना मा माइतीघर मन्डला देखि लालटिन सहित
र्यार्लि /जुलुस गर्ने ।
स्थान :- माइतीघर देखि नया बानेश्वर ।
समय:- १४:०० बजे ।

(५ ) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेट का गाडिहरु सन्चालन मा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।

(६) हाम्रो नेपाल हामी नेपालीको आयोजनामा m.c.c विरुद्ध पत्रकार सम्मेलन गर्ने ।
स्थान :- कुपोन्डोल (कार्यलय )
समय :- १०:०० बजे ।

(७) नागरिक आवाजको आह्वानमा, राष्ट्रघाती MCC सम्झौता खारेज गर्नु पर्ने, उत्पादनशील जग्गामा स्मार्टसिटीको सट्टा कृषि प्लानिङ लागु गरिनु पर्ने, गुठी स्वायत्तता कायम हुनु पर्ने, संस्कृति सम्पदा संरक्षण हुनु पर्ने समेत माग राखि आठ दिने उपत्यका व्यापि शान्ति पदयात्राको पहिलो दिन ५ गते मध्यपुर थिमि नगदेशबाट शुरु भई उपत्यका का ३ वटा जिल्ला पदयात्रा गरि यहि १२ गते बसन्त्पुर पुगेर कार्यक्रम समापन हुनेछ ।

(८) बरिस्ठ पत्रकार स्वनाम साथी को नेतृत्वमा m.c.c विरुद्ध समुक्त सङ्ग्रह समिति गठन भएको ।m.c.c.को विरुद्ध मा असार ९ गते देखि १६ गते सम्म बेलुका २०:०० बजे १० मिनेट देशभर बत्ती निभाउने कार्यक्रम घोषणा भएको ।

(९) बिकास तथा प्रबिधि समितिको बैठक ।
स्थान :- सिंहदरबार ।
समय :-१२:०० बजे ।

(१०) होटल व्यावसायि महासघ नेपालको आयोजनामा सरकारले कसैलाइ काखा कसैलाइ पाखा गरेको भन्दै महासघ का बिरोधका कार्यक्रम हरु सार्बजनिक गर्न पत्रकार सम्मेलन गर्ने ।
स्थान :- होटल तपस (बत्तिसपुतली )
समय :- ०९:०० बजे ।

प्रतिक्रिया दिनुहोस