• २०८१ फाल्गुन ७ गते बुधवार

‘छक्का पन्जा’ ३ मा राजाले बजायो बाजा भिडियोमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९ काठमाडौ । चलचित्र ‘छक्का पन्जा ३’ मा राजाले बजायो बाजा भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

दिपकराज गिरीको मूख्य अभिनय रहेको यस चलचित्र बुधबार युट्युबमा सार्वजनिक भएको हो । सिनेमा हलमा यस चलचित्रले दर्शकको मन निकै जितेको थियो । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । लामो समयदेखि दर्शकले फिल्मलाई युट्युबमा पर्खीरहेका थिए । युट्युबमा फिल्म सार्बजनिक पश्चात् राम्रो भ्युज पाईरहेको छ ।

।यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । हेर्नुस् पूरा फिल्म

प्रतिक्रिया दिनुहोस