• २०७९ माघ २५ गते बुधवार

१२ बोर राइफलसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, मोरङ । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार श्रेष्ठलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ ।

मोरङ उत्तरी क्षेत्रमा चारकोसे झाँडी छ । झाँडीमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको छ । सो कार्यमा अवैध हतियारको प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस