• २०८१ माघ ११ गते शुक्रवार

रुपन्देहीमा ४ जनाको कोरोनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ  । मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा ४ जनाको कोरोनाबाट मृत्यु भएको बताए । उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो ।

sab

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस